एजेन्सी । बलिउड अभिनेत्री निशा गुप्ता बोल्ड लुक्स र सेक्सी ड्रेसअपका कारण सधै चर्चामा आउने गर्छिन् । उनी फिल्ममा भन्दा सामाजिक सञ्जालमा सक्रिय र चर्चामा छिन् । इन्स्ट्राग्राममा आफ्ना तालतालका फोटा पोस्ट गर्ने गरेकी उनी अहिले ट्रोल समेत बनेकी छिन् ।इशाले हालै केही टपलेस फोटा पोस्ट गरेकी थिइन्, जुन फोटा अहिले भाइरल भइरहेका छन् ।…