‘लोके’ भन्ने शब्द राख्न नसकेर सुबासले ‘टिके’ भन्ने शब्द राखेर गीत बनाए । किनकि उनलाई अर्को सार्वजानिक मुद्दा पर्ला भन्ने डर छ अथवा भर्खरै बनाएको नयाँ अफिस तोडफोड होला भन्ने डर लागेर अहिले सोझो शब्द प्रयोग नगरी आफ्नै ‘टीको’ लाई बिम्ब बनाए ।वर्षौं अगाडि लोकगीतमा संगीत पारखीहरुले लगानी गर्ने चलन बढेको थियो । मान्छेहरु त्यसरी…