बद्रि पंगेनी र स्वस्तिका तिमिल्सिनाको पन्चेबाजा गीत ‘गुन्द्रीमा दरी’

गायक बद्रि पंगेनी र गायिका स्वस्तिका तिमिल्सिनाको स्वरमा नयाँ गीत बजारमा आएको छ । लगनको महिना, बिहेको चटारो छोप्दै चर्चित लोक गायक बद्रि पंगेनी र गायिका स्वस्तिका तिमिल्सिनाको स्वरमा पन्चेबाजा गीत “गुन्द्रीमा दरि” बजारमा ल्याएका हुन् ।परम्परागत बिहेमा आफन्तसँग केटि हेर्न जाने र केटिसँग एकान्तमा कुरा गर्ने त्यसपछि मनका कुरा आपसमा र आफन्तसँग सुनाउने परम्पराको…

Logo