चलचित्र ‘‘अनागत’ मा प्रिंयका कार्की फरक भूमिकामा (भिडियोसहित)

काठमाडौं । साढे २ वर्ष अगाडि छायांकन सकिएको चलचित्र अनागत अब प्रदर्शनका लागि तयार भएको छ । अभिनेता अर्पण थापा र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘अनागत’ माघ ११ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।‘श्रीमान श्रीमतीबीचको मानसिक द्वन्द्वको कथामा आधारित निर्माण गरिएको चलचित्र ‘अनागत’ मा साइकोलजिकल थ्रिलर जनरा मिस्क छ ।फिल्मको विषयमा जानकारी दिन बुधबार…

Logo