एजेन्सी । सेलिब्रेटीहरुका हरेक सानासाना कुराहरु पनि सामाजिक सञ्जालहरुमा भाइरल हुने गर्दछन् । यसै क्रममा अहिले न्यूली म्यारिड कप्पल निक र प्रियंकाको नाइट डेटका केहि तस्विरहरु सार्वजनिक भएका छन् ।बलिउड देशी गल प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले केहि समय विवाह बन्धनमा बाधिइन् । निक र प्रिंयंकाले हिन्दू र क्रिंस्चियन गरि दुई रितिरिवाज अनुसार…