(कृष्णसिंह धामी)काठमाडौं । चर्चित लोकदोहोरी गीत ‘सालको पात टपरी’ का संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका छन् । नेपाल आइडल सिजन–२ का विजेता रबि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका हुन् ।उनले सोमबार राति सामाजिक सञ्जालमा एउटा स्टाटस…