नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण घोषणा गरिएको छ । फागुन ९ गते देखि १३ गते सम्म चल्ने पाँच दिन लामो उक्त महोत्सव काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।कार्यक्रममा चलचित्रकर्मी यादव खरेलको प्रमुख अतिथ्यमा कलाकार तथा निर्देशक निर शाह, अभिनेता रमेश उप्रेती, चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, कलाकार निर्मल शर्मा, नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष…