को बन्छ नेपाल आइडल सिजन-२ को विजेता ? ज्योतिषको खुलाशा (भिडियोमा)

काठमाडौं । यही पुस ६ गते नेपाल आइडल सिजन २ को फाईनल हुदैंछ । विभिन्न संयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै ४ जना उपाधी भिडन्तमा छन् ।सिजन २ को उपाधी हात पार्ने दाउँमा बिक्रम बराल, सुमित पाठक, रबी ओड र एक मात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारी छन् । उनीहरु चार जनामध्ये एक जनाले नेपाल आइडल सिजन २…

Logo