काठमाडौं । यतिबेला भारतको चर्चित र दर्शकहरुले पछिल्लो तीन वर्ष यताकै सर्वाधिक प्रतिक्षा गरिएको फिल्म २.० प्रर्दशनमा छ । भारतमा मात्र नभएर पुरै विश्वमा चर्चा कमाएको यस फिल्मले बक्स अफिसमा राम्रै कलेक्सन गरिरहेको छ ।ब्लकबस्टर ‘रोबोट’ को सिक्वेल ‘२.०’ मा रजनीकान्त फेरि देखिए । यो फिल्म बलिउडको अहिलेसम्म कै सबैभन्दा महंगो फिल्म हो । ५…