एकल साँझको रकम क्यान्सर अस्पताललाई (भिडियोसहित)

मंसिर १५ गते वृहत एकल साँझ कार्यक्रम हुने भएको छ । गायक तथा संगीतकार प्रकाश गुरुङले सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको जमल स्थित राष्ट्रिय नाच घरमा एक साँझ कार्यक्रम हुन लागेको हो ।उनले ५० वर्षसम्म नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै उनका चेलाहरुले यो कार्यक्रमको आयोजना गर्न लागेका हुन् । यस कार्यक्रममा…

Logo