मिस वर्ल्ड २०१८: ‘हेड टु हेड’ च्यालेन्ज, श्रृखंलाले गरिन यस्तो अपिल

काठमाडौं । श्रृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड २०१८’ को प्रतिस्पर्धामा छिन् । मिस नेपाल २०१८ को ताज पहिरन सफल खतिवडा नेपालको इतिहासमा पहिलो ‘मिस नेपाल’ हुन् जसले ‘मिस वर्ल्ड’ जित्ने बलियो सम्भावना लिएर अघि बढिरहेकी छिन् ।यो प्रतियोगितामा १ सय २१ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरिररहेका छन् । उनी भोटिङ लिस्टमा पनि सबै भन्दा…

Logo