भारतीय अभिनेत्री भन्छिन्, ‘श्रीमानले यौन शोषण गरे, डिभोर्स दिन्छु’

एजेन्सी । भारतीय अभिनेत्री चाहत खन्नाले आफ्ना श्रीमानमाथि यौन शोषणको आरोप लगाएकी छन् । टेलीसिरियल ‘बड़े अच्छे लगते हैं’ की चर्चित अभिनेत्री खन्नाले आफ्ना श्रीमानलार्इ यौन शोषणको आरोप लगाउँदै डिभोर्सको लागि निवेदन दिएकी छन् । चाहतले श्रीमान फरहान मिर्जाविरुद्ध शारीरिक, मानसिक यातना तथा यौन शोषणको आरोप लगाउँदै डिभोर्सका लागि उजुरी दिएकी हुन्।चाहत र फरहानले सन्…

Logo