चलचित्र ‘लाहुरेको र्‍याप’ मा लाहुरे लिड रोलमा

काठमाडौं । नेपालको चर्चित र्‍यापर तथा रियालिटी सो ‘हिमालय रोडिज’ का जज आशिष राना (लाउरे) पुन नेपाली चलचित्र क्षेत्रमा देखिने भएका छन् । ‘लाउरेको र्‍याप’ नामक चलचित्रमा उनको मुख्य भूमिका रहनेछ । सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका पासाङ योन्जन लामा यस चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् ।र्‍याप ब्याटलबाट चर्चामा आएका लाउरे हाल रियालिटी शो…

Logo