राजेश हमालसँग रमाइलो कुराकानी

तीन दशकदेखि अभिनय क्षेत्रमा सक्रिय अभिनेता राजेश हमाल पछिल्लो समय फिल्ममा सुस्त छन् । तैपनि दर्शकमाझ उनको लोकप्रियता खस्केको छैन । उनीसँगको एक अनौपचारिक भेटमा केन्द्रविन्दुले गरेको विल्कुल अनौपचारिक गफगाफ:तपाईं अभिनेता नभएको भए के बन्नुहुन्थ्यो ?– खोइ, अब त अभिनयबाहेक अर्को कुरा कल्पना पनि गर्न सक्दिनँ । सायद अभिनेता नभएको भए ट्राभलर हुन्थें होला ।…

Logo