काठमाडौं, ८, पुस केन्द्रविन्दु समाचारदाताविगत केही समय देखि दर्शकहरुले रुचाएको लोकप्रिय ‘वेव सिरिज रङ टाइम’का कलाकारहरुको समेत लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ । हाल सिजन– २ को कार्यमा व्यस्त रहेको यस वेव सिरिजमा सहिन प्रजापति, कुशल बिष्ट, आश्मा गिरी, बिकल्प अधिकारी, अस्मिता चांटेल लगायतको मुख्य भुमिका रहेको छ । वेव सिरिजलाई सहिन प्रजापतिले निर्देशन गरिरहेका…