गजलकार गुमनामको ‘समय आएपछि’ बजारमा (भिडियोसहित)

नेपाली संगित जगतमा अलग ऊर्जासहित गजल संग्रह ‘समय आएपछि’ बजारमा आएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ ।गजलकार धुव्र के.सी. (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रीको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कंडेलले गरेका छन् । मंगलबार काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक…

Logo