काठमाडौं । पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ । यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन् । ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका हुन् ।गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ । नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल…