मामु भन्दा वर्षा राउत लजाईन, हेर्नुहोस भिडियोमा

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको पहिलो गति सार्वजनिक गरिएको हो । ‘माया पिरिम’ बोलको उक्त गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ ।गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ । उक्त गीतलाई एक कार्यक्रमकाबीच आज सार्वजनिक…

Logo