माया प्रेमको कुरामा निकै खुल्ला सोच राख्ने नायिका हुन् प्रियंका कार्की । त्यसैले पनि प्रियंका र आयुषमानको प्रेम सम्बन्ध खुल्ला किताब झै छर्लंग छ । उनीहरुले दुवै जनाको नाम जोडेर संयुक्त नाम जुराएका छन् आयंका ।पछिल्लो समय निकै व्यस्त नायिका समेत हुन् प्रियंका। तर, आफू जति व्यस्त रहे पनि आफ्नो ‘लभ लाइफ’का लागि पनि उत्तिकै…