नेपालकी ५ वर्षीया प्रिन्शाले जितिन्, ‘मिनी मोडल वर्ल्ड २०१९’ को उपाधी

काठमाडौं । मिनी मोडल वर्ल्ड २०१९ को उपाधी नेपालकी ५ वर्षीया प्रिन्सा खड्काले जितेकी छन् । २१ देखि २८ सम्म इजिप्टको हुर्घादा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पिजेन्ट कार्यक्रममा ‘मिनी मोडल वर्ल्ड २०१९’ को प्रिन्साले जितेकी हुन् ।उनले मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको पनि उपाधी जितेकी हुन् । मिनी लिटिल च्याम्प…

Logo