‘मिस नेपालमा किन ‘मेकअप’ नगरी आएकी ?’

सुन्दरी प्रतियोगिताको सम्बन्ध ग्ल्यामरसँग जोडिन्छ । यो प्रतियोगिता ग्ल्यामरस, ब्युटी हुँदै ‘ब्युटि विद द ब्रेन’ सँग पनि जोडिन थालेको छ ।शारिरिक सुन्दरतालाई मात्रै प्राथमिकता दिएको भन्दै मिस नेपाल प्रतियोगिताको विरोध हुन थालेपछि यसका आयोजकले ‘मिस नेपाल प्रतियोगिता शारिरिक सुन्दरता मात्रै नभएर बौद्धिक सुन्दरता पनि हो’ भन्दै प्रतिवाद गर्दै आएको छ ।तर, शुक्रबार सार्वजनिक भएको एउटा…

Logo