(मन्दिरा खत्री)यो वर्ष लगभग ९६ वटा चलचित्रहरु प्रदर्शनमा आए । तर, मुश्किलले आधा दर्जन चलचित्रहरु मात्र व्यवसायिक रुपमा सफल भए । एकाध बाहेक अधिकांश चलचित्रहरुले त आफ्नो लगानी समेत सुरक्षित गर्न सकेनन् । नेपाली चलचित्रको अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ ।अझ भन्नु पर्दा चलचित्र भन्दा पनि चलचित्रमा समाबेश गीतहरुले बढी लोकप्रियता पाएका छन् ।…