रोमा न्यौपाने नेपालकी एक चर्चित एक कलाकार हुन् । ८ वर्षको उमेरमा सवारी दुर्घटनामा परि उनले देब्रे खुट्टा गुमाएकी थिइन् । उनले आफुलाई एक खुट्टाको भरमा नाचेर सबैलाई आश्चर्य बनाउदै आएकी छन् । उनी एकै खुट्टाले नृत्य गरेर आफुलाई चिनाउँदै आएकी छन् ।उनले अहिलेसम्म विभिन्न १७ देशको भ्रमण गरिसकेकी छन् । अपाङ्गता भएका व्यक्तिले पनि…