रामचन्द्र काफ्ले र अनिता चलाउनेको देउडा गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं,गायक रामचन्द्र काफ्ले र गायिका अनिता चलाउनेको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक भएको छ ।विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन् । म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । यसअघि खड्का, बाजुराली लगायतको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता देउडा गीत सार्वजनिक भइसकेका छन् ।भिडियोमा विसीका साथै अञ्जली…

Logo