‘बोल माया’ को सफलतापछि गायक प्रकाश सपूतले नयाँ गीत ‘गलबन्दी’ ल्याएका छन् । उनले शनिबार राती आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । ‘गलबन्दी’ परम्परागत लोक गीत हो । जुन रोधी परम्परामा आधारित छ । रत्यौली शैलीको यो गीत गाउँघरमा खेलिने गरिन्छ ।उक्त गीत प्रकाश सपूत र शान्ताश्री परियारले गाएका छन् । शब्द तथा…