काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रबि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रबिले आफ्नो तेस्रो गीतको रुपमा ‘दिलको फ्रेममा’ ल्याएका हुन् ।उक्त गीतमा रबिसँगै पुष्पा पौडेलले स्वर दिएका छन् । देबल भण्डारीको शब्द र दिपक शर्माको संगीत रहेको गीतमा रबिसँगै आचल शर्मा, पुष्प खड्का र पुष्पा पौडेलको अभियन रहेको छ ।शिव…