नम्रताको ३३ औं बर्थडेमा ‘जाइरा’ को हंगामा (भिडियोमा)

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ ३३ वर्षकी भएकी छन् । आफूले अभिनय गरेको नयाँ चलचित्र ‘जाइरा’ को फस्ट लुक सार्वजनिक गर्दै नम्रताले जन्मदिन मनाएकी छन् । सार्वजनिक भएको फस्ट लुक्समा नम्रता बक्सिङ खेलाडी देखिएकी छन्।‘जाइरा’ मा नम्रता एक फाइटरको भूमिकामा देखिदैछिन् । उनले यो चलचित्रको लागि कपाल काटेर छोट्याएकी थिईन् । चलचित्रमा नम्रतासँगै अनुप बिक्रम…

Logo