डिभोर्सपछि एक्लै बस्ने ११ महिला कलाकार (भिडियोमा)

‘सँगै मर्ने, सँगै बाँच्ने’ कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य–यात्रा सफल भएको छैन । पारिवारिक जीवन जिउने क्रममा आपसी मतभेद हुन्छ । सामान्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ ।डिभोर्स गरेर दोस्रो बिबाह गर्ने कलाकारहरुमा सञ्चिता लुइँटेल, पुजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्य लगायत छन् । प्रियंका कार्की बिहेको…

Logo