काठमाडौं,गायिका श्रृष्टी हिङ्माङको जितेको छु… बोलको गीत सार्वजनिक भएको छ । कृष्ण उदाशीको शब्द रचना र चर्चित संगीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको उक्त गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।उक्त गीतमा कलाकारको भूमिकामा श्रृष्टी स्वयंलाई देख्न पाइन्छ भने गीतको भिडियोको कन्सेप्ट कवि मिलनको हो भने निर्देशन गौरव दर्पणले गरेका हुन् ।गीतको संगीत संयोजन सन्दीप कार्कीले…