काठमाडौं । बलिउड अभिनेता शत्रुघन सिन्हा नेपाल आउने भएका छन् । ‘एलजी सिने सर्कल अवार्ड’ मा सहभागी हुन सिन्हा नेपाल आउन लागेका हुन् । कार्यक्रममा गतबर्ष बलिउड अभिनेता गोबिन्दा अतिथिको रुपमा सहभागी थिए । यो बर्षभने सिन्हा सहभागी हुन लागेका हुन् ।अवार्डको लागि आवेदन समेत खुला भएको छ । आयोजक सिनेमा सर्कल नेपालले आइतबार एक…