काठमाडौं,दुवै कान नसुन्ने र बोल्न नसक्ने कलाकार सुजल बमले एक म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । गीतकार डीआर उपाध्यायको पछिल्लो गीतको म्यूजिक भिडियोमा कलाकार बमले अभिनय गरेकी हुन् । यसै साता राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी सार्वजनिक ‘झिमझिम परेली’ बोलको गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् ।गितको भिडियो सार्वजनिक भएसँगै कलाकारले व्यवसायिक रुपमा…