काठमाडौं,‘मुटु किन’ बोलको गीत लिएर गायिका तारा नुमिहाङ्ग राई सांगीतिक बजारमा भित्रिएकी छिन् । गायिका राईले नेपाली संगीतका लोकप्रिय संगीतकार हरि लम्सालसँग सहकार्य गरेकी छिन् ।उनले हालसालै सार्वजनिक गरेको गीतमा लम्सालकै संगीत समावेश गरिएको छ । गीत पदम साधना कुलुङले लेखेका हुन् । ‘फूल चन्द्रमा’ नामको एल्वममा समावेश उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको…