बैमानीलाई नजर नलगाउन डीआर उपाध्यायको आग्रह (भिडियो सहित)

काठमाडौं,गीतकार डा. डीआर उपाध्याय नयाँ गीतका साथमा पुनः बजारमा आएका छन् । उनले पछिल्लो पटक सार्वजनिक गरेको गीतमा बैमानी नजर नलगाउन आग्रह गरिएको छ ।‘नलाऊ नजर बैमानी’ बोलको सार्वजनिक गीतमा गायक योगेशकाजी र गायिका श्रृंखला जोशीले स्वर दिएका छन् । गीतमा सागर अधिकारी ‘शरद’ले संगीत गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको…

Logo