गायक राजेश पायलको घरमा आगलागी

काठमाडौं,लोकप्रिय गायक राजेश पायल राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट उनका विभिन्न अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले…

Logo