काठमाडौं,गायक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनियाँ’ डिजिटल बजारमा आएको छ ।बुढेसकालमा आउने शारिरिक समस्यापछि परिवारमा भोग्नु परेको पिडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ ।गाएक पौडेलले एक दर्जन भन्दा बढि आधुनिक तथा लोक गीतमा स्वर दिईसकेका छन् । राज के.सी.को निर्देशनमा आएको म्युजिक भिडियोमा…