नेपाल आइडलको अडिशन सुदूरपश्चिममा किन गरिएन ? आयोजकको प्रस्टोक्ति

काठमाडौं । नेपाल आइडल सिजन–३ को अडिशन सुदूरपश्चिममा आयोजना नगरिएकोबारे प्रस्ट पारिएको छ । सिजन २ को विजेता रवि ओड सुदूरपश्चिम प्रदेशकै भएर पनि अडिशन नराखिएको भन्दै चर्को आलोचना भइरहेका बेला आयोजकले त्यसबारे प्रस्ट पारेको हो ।प्रत्येक वर्ष फरक फरक क्षेत्रमा अडिशन गर्ने नेपाल आइडलको नीति अनुसार सुदूरपश्चिममा नगरिएको ए.पी वान टेलिभिजनका कार्यकारी निर्देशक लक्ष्मी…

Logo