फौजी जागीर (भिडियो सहित)

काठमाडौं,राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजया दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ ।प्रभावन जेको शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जीवन बडुको स्वर रहेको छ । बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ…

Logo