एजेन्सी । बउिउड नायक सैफअली खान अहिले नयाँ चलचित्रको प्रमोशनमा छन् । उनै, सैफकी छोरी साराअली खान अहिले स्टार बनिसकेकी छिन् । सारा बलिउडकी अहिलेकी सर्वाधिक डिमाण्डेड नायिका बन्दै गएकी छन् ।सारा अली खान र कार्तिक आर्यनको सम्बन्धलाई सैफअलीले स्वीकार गरेका छन् । उनले कार्तिक राम्रो केटो भएको र उनीमाथि पूर्ण भरोस रहेको बताए ।…