गायक अंकितबाबु अधिकारीले बुधबार आफ्नो नयाँ गीत ‘रफ्तार रफ्तार’ सार्वजनिक गरेका छन् ।गीतको म्युजिक भिडियोमा अधिकारीकै अभिनय छ । उक्त म्युजिक भिडियोमा उनी चिहानमा गीत गाइरहेका छन् र चिहानमा भएका लाशहरूलाई उनले आफ्नो दर्शक बनाएका छन् । गीतको संगीतकार पनि अधिकारी नै हुन् ।गीतमा अनवेश राई थुलुङ्गले शब्द दिएका छन् भने शरदरल श्रेष्ठ ‘च्याङ्ग’ एरेन्जर…