काठमाडौं,विगत लामो समयदेखि नेपाली सांगितक क्षेत्रमा सक्रिय गायिका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत विमोचन गर्नु भएको हो ।पत्रकार एवं अधिवक्ता स्वागत नेपालको शब्द, चन्द्र प्रसाद…