लेखराम सापकोटागैंडाकोट,कलाकार भीमप्रसाद शर्माको चित्रकला मोह लोभलाग्दो छ । हिँडडुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने उनी फुर्सद निकालेर चित्र बनाउन थालि हाल्छन् । लामो समयदेखि चित्रकारितामा लागेका उनले अहिलेसम्म सयौं चित्र बनाइसकेका छन् । उनका चित्रहरूको प्रदर्शनी स्वदेश मात्रै होइन, विदेशसम्म भइसकेका छन् ।यसैक्रममा उनको दशौं एकल चित्रकला प्रदर्शनी काठमाडौंमा हुन लागेको छ…