‘घिन्ताँङ घिन्ताँङ मादलको तालमा ’ सार्वजनिक

काठमाडौं। ‘घिन्ताँङ घिन्ताँङ मादलको तालमा ’ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।कृष्ण फिल्म्सले दृष्य निर्माण गरेको गीतको उत्पादन बिन्ध्यवासिनी म्युजिक प्रा.लिले गरेको हो । गीतमा राजेश खतिवडाको शब्द रहेको छ भने मीन केसी, बिमल डाँगी, टीका पुन र सरिता डाँगीको स्वर रहेको छ ।दुर्गा पौडेलले छायांकन गरेको यस भिडियोमा चर्चित नृत्य निर्देशक शंकर…

Logo