नाजिर र सरुसाको अभिनयमा प्रेम गर्ने जन्तर सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगित किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ ।गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन् भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा र सम्पादन सुरेश बाडेले गरेका छन्…

Logo