गायिका आस्था राउत प्रहरी कार्यालयमा

काठमाडौं ।गायिका आस्था राउत महानगरिय प्रहरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी अभिभावकका साथ आज विहान प्रहरी कार्यालय पुगेकी हुन् । माघ ५ गते पक्राउपूर्जी जारी गरेपनि अभिभावकका साथ आएमा पक्राउ नगरिने प्रहरीले जनाएको थियो ।महानगरिय प्रहरी परिसरका प्रबक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनी परिवारका साथ प्रहरीमा पुगेकी हुन् । गायिका आस्थाको…

Logo