काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति दशैंमा तय गरिएको छ ।झरना थापाको निर्देशनमा तयार हुने यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन । चलचित्रको छायांकन सुरु भने भएको छैन तर निर्माणपक्षले भिडियो मार्फत प्रदर्शन मिति तय भएको जानकारी गराएका हुन् ।चलचित्रलाई दशैंको अवसर पारेर आउँदो वर्षको कात्तिक ७ गते रिलिज गर्ने…