मिस मंगोल सिभिरा ताप्लेजुङमा सम्मानित

ताप्लेजुङ ।“मिस मंगोल २०१९” बिजेता ताप्लेजुङकी सिभिरा लामालाई जिल्लाका विभिन्न संघसंस्थाहरुले सम्मान गरेका छन् ।मिस ट्यालेन्ट र मिस पब्लिक च्वाईस उपाधी समेत हात पारेकी उनलाई ताप्लेजुङको गरिमा बढाउन सहयोग पु¥याएको भन्दै पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव आयोजक समितिले सम्मान गरेको छ ।फागुन ९ देखि १३ गते सम्म सदरमुकाम फुङलिङमा सञ्चालित महोत्सवको समापन कार्यक्रमकाबीच लामालाई…

Logo