विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ अब नेपालमा पनि (भिडियोसहित)

काठमाडौँ ।बीबीसी स्टुडियोको फर्म्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ विथ द स्टार नेपाल’ अब नेपालमा आयोजना हुने भएको छ ।वैशाखको पहिलो सातादेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको पहिलो सिजन २६ एपिसोडको हुने आयोजकले बताएका छन् । बेलायत,…

Logo