दुर्गेश थापा अभिनित सञ्जु र रविनको ‘चाँदी कहाँ होला’ (भिडियोसहित)

काठमाडौं ।छोटो समयमै नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित गायिका सन्जु न्यौपानेको नयाँ गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक भएको छ ।गीतमा गायिका सन्जु र गायक रविन लामिछानेको स्वर रहेको छ । यसमा नवराज पन्तको शब्द, प्रकाश पराजुलीको संगीत र कृष्ण विक भान्जाको संगीत संयोजन रहेको छ । ‘चाँदी कहाँ होला’ को भिडियोमा दुर्गेश थापा, ओबी रायमाझी, जुना…

Logo