काठमाडौं ।कलाकार सागर लम्साल ‘बले’ र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन् । पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेका यो जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन् ।लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको बाजा बजाउँदै बोलको म्युजिक भिडियोमा सागर र पृज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बूको पनि अभिनय रहेको छ।सुजाता केसि र…