कोरोनासँग लड्दा लड्दै बिते अमेरिकी गायक जोन प्राइन

अमेरिकी गायक जोन प्राइनको मृत्यु भएको छ । गत महिना कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।७३ वर्षीय प्राइनको मृत्यु भाइरसको सङ्क्रमणबाटै भएको भन्ने पुष्टि भएको छैन । यसअघि प्राइनकी श्रीमतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।एनजल, स्याम स्टोन लगायत गीतबाट चर्चित बनेका प्राइनले धेरै पटक ग्रामी अवार्ड जितेका थिए । उनको…

Logo